चट्याङ लागेर एकजनाको मृत्यु, दुई घाइते

padma

ताप्लेजुङ – ताप्लेजुङको मेरिङ्देन गाउँपालिका-२ सान्थाक्रामा चट्याङ लागेरएकजनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

Shikhar Dental

चट्याङ लागेर मेरिङ्देन गाउँपालिका-२ सान्थाक्र मैखुका १५ वर्षका बालक लाकुमार शेर्पाको घटनास्थलमै मृत्यु भएको हो ।

सूर्यदेवि माविमा कक्षा ९ मा अध्ययनरत शेर्पा घरमा बसिरहेको बेला चट्याङ लागेको थियो । निमलामु शेर्पा र नितेम्बा शेर्पा घाइते भएका छन् ।

Nawadurga
Leave A Reply

Your email address will not be published.