Attariya Hospital Pvt.Ltd.

अत्तरियामा एक पुरुषको शव फेला

padma
milan sunchadi

अत्तरिया – अत्तरियामा एक पुरुषको शव फेला परेको छ । अत्तरियाको धनगढी रोडमा बैतडीको सिगास गाउँपालिका -४ का ३९ वर्षीय पदमसिंह धामीको शव फेला परेको हो।

उनको शव अत्तरियास्थित सब डिभिजन वन कार्यालय नजिकै फेला परेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जानकारी दिएको छ।

घटना सम्बन्धी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.