अत्तरियामा एक पुरुषको शव फेला

padma

अत्तरिया – अत्तरियामा एक पुरुषको शव फेला परेको छ । अत्तरियाको धनगढी रोडमा बैतडीको सिगास गाउँपालिका -४ का ३९ वर्षीय पदमसिंह धामीको शव फेला परेको हो।

Shikhar Dental

उनको शव अत्तरियास्थित सब डिभिजन वन कार्यालय नजिकै फेला परेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जानकारी दिएको छ।

घटना सम्बन्धी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.