Attariya Hospital Pvt.Ltd.

डोटी सहित ७ जिल्लाका एसपी फेरिए

padma
milan sunchadi

काठमाडौं – नेपाल प्रहरीले ११ जना एसपीको सरुवा गरेको छ। प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले एसपीहरूको काज सरुवा गरेका हुन्।

जसअनुसार ७ जिल्लाका प्रहरी प्रमुख परिवर्तन भएका छन्। जिल्ला प्रहरी कार्यालय डोटीमा दिलिप घिमिरेलाई सरुवा गरिएको छ। कपिलवस्तुमा प्रेमबहादुर बस्नेतलाई सरुवा गरिएको छ।

रौतहटमा वीरबहादुर बुढामगर, मकवानपुरमा वामदेव गौतम र बारामा होबिन्द्र बोगटीलाई सरुवा गरिएको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.