Attariya Hospital Pvt.Ltd.

वडामै सामाजिक सुरक्षा भत्ता वितरण सुरु

padma
milan sunchadi

धनगढी – लम्कीचुहा नगरपालिका वडा नम्बर २ ले वडा कार्यालयमै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ ।
जेष्ठ तथा अपाङ्ता भएका नागरिकहरुले सरकारले दिदै आएको सेवा सुबिधा बिना कष्ट सहजै रुपमा प्राप्त गरुन भन्ने उद्देश्य सहित वडामै सामाजिक सुरक्षा भत्ता बितरण सुरु गरिएको वडाअध्यक्ष सन्तोष ओलीले बताए ।

अर्को पटक वितरण गर्दा निश्चित टोलका लागि निश्चित दिन तोकेर भत्ता वितरण गरिने ओलीले बताए । वडा नम्बर २ मा सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको संख्या ६ सय ८८ रहेको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.