Attariya Hospital Pvt.Ltd.

पछील्लो २४ घण्टामा ५७७ जनामा कोरोना भाईरसको संक्रमण पुष्टी

padma
milan sunchadi

नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका ५७७ नामा कोरोना भाईरसको संक्रमण पुष्टी भएको छ भने दुई जनाको मृत्यु भएको छ ।

४,२८२ को नमुना परीक्षण गरिएकोमा आरटी पिसिआर विधिबाट ३९१ र एन्टीजेन विधिबाट १८६ जनामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

यससँगै सक्रिय संक्रमितको संख्या ४३५६ पुगेको छ । सो अवधिमा २६९ कोरोनाको संक्रमणबाट मुक्तसमेत भएका छन् ।

Nawadurga
Leave A Reply

Your email address will not be published.