Attariya Hospital Pvt.Ltd.

धनगढीमा घाइते भेटिएका कर्मचारीको मृत्यु

padma
milan sunchadi

धनगढी – कैलालीमा घाइते भेटिएका एक कर्मचारीको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–५ तारानगरमा बस्दै आएका स्वास्थ्य कार्यालय कैलालीमा कार्यरत ३९ वर्षीय कर्मचारी जयसिंह भण्डारीको उपचारका क्रममा मृत्यु भएको हो।

धनगढीकै सेती प्रादेशिक अस्पतालमा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार तारानगरस्थित कोठामा शनिबार दिउँसो झुण्डिएर घाइते अवस्थामा फेला परेका भण्डारीको उपचारका क्रममा मृत्यु भएको हो।

मृतकको शव परीक्षणका लागि अहिले अस्पतालमा राखिएको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.