Attariya Hospital Pvt.Ltd.

डडेल्धुराको अमरगढीमा भोलि सार्वजनिक बिदा

padma
milan sunchadi

डडेल्धुरा – डडेल्धुराको अमरगढीमा भोलि सार्वजनिक बिदा हुने भएको छ । अमरसिंह स्मृति दिवसको अवसरमा नगरपालिकाले सार्वजनिक बिदा दिएको हो ।

नगरपालिकाले एक सूचना जारी गर्दै नगरकार्यपालिकाको निर्णयअनुसार नगरपालिका र मातहतका सम्पूर्ण निकायमा भोलि बिदा हुने जनाएको छ ।
Amarsing1659269460.jpg

Nawadurga
Leave A Reply

Your email address will not be published.