गाई मारीएकोप्रति राप्रपाको ध्यानाकर्षण

padma

अत्तरिया – कैलालीको अत्तरियामा शनीबार राती गाई मारीएको भन्दै राष्ट्रीय प्रजातन्त्र पार्टी (राप्रपा)ले गम्भीर ध्यानाकर्षण गरेको छ ।

राप्रपाका गोदावरी नगर अध्यक्ष दुर्गा कुमार पोखरेलले प्रेस विज्ञप्ती जारी गर्दै लाचार सरकारको मुख हेरीरहेका २ गाई र ३ गोरुको असामयीक हतयाजन्य कार्यप्रति राप्रपा गोदावरीको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

Shikhar Dental

स्थानीय सरकारले गौ संरक्षणप्रति देखाएको उाशिनताकै कारण घटना घट्न गएको राप्रपा गोदावरीले ठहर गरेको छ ।

तत्काल गौ संरक्षणकालागी पहल गर्न स्थानीय सरकार संग माग गरिएको छ भने उत्त कार्यमा सकरात्मक सहयोगकालागी राप्रपा गोदावरी तयार रहेको समेत प्रेस विज्ञप्तीम उल्लेख गरीएको छ ।

शनीबार राती तेघरीबाट धनगढीतर्फ जाँदै गरेको ना ४ ख २६४० नम्बरको खाली ट्याङ्कर दुर्घटना हुँदा एकजना गम्भीर घाईते भएका थिए भने ५ पशुचौपाया मरेका थिए ।

Nawadurga
Leave A Reply

Your email address will not be published.