Attariya Hospital Pvt.Ltd.

अवैध काठ लुकाएको आरोपमा धनगढीका व्यवसायी पक्राउ

padma
milan sunchadi

धनगढी – धनगढीमा अवैध काठ लुकाएको आरोपमा एक व्यवसायी पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर ६ जालीका करन चौधरीको खेतमा गाडिएको अवैध काठ फेला परेको थियो।

वडा नम्बर ५ मा काठ व्यवसाय सञ्चालन गर्दै आएका चौधरीले आफ्नो जग्गामा अवैध काठ भेटिएपछि उनलाई पक्राउ गरिएको डिभिजन वन कार्यालय धनगढीका प्रमुख निमित्त प्रमुख पूर्णशंकर यादवले बताए। उनलाई काठसहित डिभिजन वन कार्यालयमा ल्याइएको यादवले बताए। अहिले चौधरीलाई सशस्त्र वन सुरक्षा शाखामा राखिएको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.