Attariya Hospital Pvt.Ltd.

गोदावरी नगरपालिकाका ६ जना कर्मचारीमा कोरोना पुष्टि

padma
milan sunchadi

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका ६ जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएका छ ।

मङ्लबार र बुधबार गरिएको परीक्षणमा नगरपालिकाका ६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

गोदावरी नगरपालिकाका १५ जना कर्मचारीमा गरिएको परिक्षणमा ६ जना कर्मचारीमा पुष्टि भएको गोदावरी नगरपालिका स्वास्थ्य शाखाकी सिनियर अनमी उषा भट्टले बताइन् ।

Siddi ganesh

गोदावरी नगरपालिकामा १३ गते देखि निरन्तर रुपमा कोरोना परिक्षण भइरहेको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.