Attariya Hospital Pvt.Ltd.

कैलालीमा बेवारिसे समान बरामद

padma
milan sunchadi

अत्तरिया – कैलालीमा प्रहरीले बेवारिसे अवस्थामा रहेको समान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल ३४ नम्बर गण कैलाली मातहतबाट खटिएको सशस्त्र प्रहरीको टोलीले भारतबाट अवैध रुपमा भन्सार छलि नेपाल भित्र्याई बेवारिसे अवस्थामा रहेको मुल्य ५ लाख ५७ हजार ६ सय २० बरावरको लत्ताकपडा, किराना सामान, चिनी र सामान तथा बोक्नमा प्रयोग गरिएको ६० हजार बराबरको १ थान मोटरसाइकल बरामद गरेको जनाएको छ ।

सशस्त्र प्रहरी ३४ नम्बर गण कैलालीका अनुसार मोटरसाइकल सहित बरामद गरिएको समान कैलाली भन्सार त्रिनगर तथा सत्ती भन्सारमा बुझाएकोे छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.