Attariya Hospital Pvt.Ltd.

कञ्चनपुरमा स्यालको टोकाइबाट दुईजना घाइते

padma
milan sunchadi

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा स्यालको टोकाइबाट दुईजना घाइते भएका छन्।

मंगलबार बिहान स्यालले टोक्दा वडा नम्बर ८ की ६० वर्षीया राजकुमारी चौधरी र वडा नम्बर ९ का ४५ वर्षीय गोकर्ण चौधरी घाइते भएका हुन्।

दुवै जनालाई उपचारका लागि महाकाली अस्पताल महेन्द्रनगर लगिएको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.