
अत्तरिया – कैलालीको गोदावरी नगरपालीका वडा नम्बर २ मा रहेको दुर्गालक्ष्मी नमुना माध्यमिक विधालयको व्यवस्थापन समितिको अध्यक्षमा गणेश शाह चयन भएका छन ।
बिहीवार बसेको समितिकोको बैठकले शाहलाई अध्यक्ष चयन गरेको हो । समितीका ७ जना सदस्यहरुले शाहलाई समर्थन गरेका हुन ।

आन्तरीक विवादका कारण लामो समयदेखी व्यवस्थापन समिति चयनको प्रक्रिया स्थगीत थियो ।
यस्तै समितीको सदस्यहरुमा लक्ष्मी देवी बोहरा , राजेन्द्र बहादुर खड्का, यज्ञराज भाट,लोकेन्द्र धामी ,देवराज भट्ट,लक्ष्मी कुमारी बोहरा,शिवराज जोशी चयन भएका छन ।




















