
अत्तरिया – नेपाल राष्ट्रीय शिक्षक संगठन जिल्ला समिति कैलालीले तिज विशेष साँस्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।
शनीबार अत्तरियाको पतन्जली योग समितिको हलमा संगठनको महिला विभागले तिज विशेष साँस्कृतिक कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा गोदावरी नगरपालीका भित्रका विभीन्न सामुदायिक विधालयहरुका शिक्षक शिक्षीकाहरुको उपस्थीती रहेको थियो ।
कार्यक्रममा सहभागीहरुले नाचगान गर्दै रमाईलो गरेका थिए ।



















