सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको उपकुलपतिमा डाक्टर जोशी

Image
maya metro

धनगढी – सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको डाक्टर टिएन जोशी नियुक्त भएका छन्।

सुदूरपश्चिम प्रदेश सरकारले बिहीबार जोशीलाई उपकुलपतिमा नियुक्त गरेको हो।

nisarga

साहित्यकार एवं संस्कृतिविद् जोशी कैलाली जनपुस्तकालयका अध्यक्ष हुन्।