काँग्रेस सभापति देउवा सहभागी डडेल्धुराको चुनावी सभामा बाक्लो उपस्थीती

Image
maya metro

अत्तरिया – प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा डडेल्धुरा चुनावी कार्यक्रममा सहभागी भएका छन् ।

देउवा सहभागी कार्यक्रममा बाक्लो उपस्थीती रहेको थियो ।

nisarga

बुधवार धनगढी आइपुगेका देउवा बिहीबार दिउँसो दुई बजे पछि डडेल्धुरा पुगेका हुन् ।

 देउवा आजदेखि २० गतेसम्म आफ्नो चुनावी क्षेत्रमा प्रचार प्रसारका कार्यक्रममा हरूमा सहभागी हुनेछन्।