Attariya Hospital Pvt.Ltd.

धनगढीको नास्ट कलेजले पायो क्युएए प्रमाणपत्र

padma
milan sunchadi

अत्तरिया – धनगढीको नास्ट कलेजले क्युएए प्रमाणपत्र प्राप्त गरेको छ ।

पोखरा विश्वविद्यालयका सम्बन्धनप्राप्त शैक्षिक सँस्थाहरुमध्ये प्रथम शैक्षिक सँस्थाको रुपमा नास्ट कलेजले विश्वविद्यालय अनुदान आयोग (UGC)  द्वारा गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (QAA) प्रमाणपत्र प्राप्त गरेको हो ।

 

विगत २१ वर्षदेखी धनगढीमा उत्कृष्ट शिक्षा र गुणस्तरीय प्रतिफल प्रदान गर्दै आएको नास्ट कलेज सुदूरपश्मिका अधिकाशं विद्यार्थीको रोजाईमा पर्दै आएको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.