देउवाले बढाए मतान्तर

Image
maya metro

अत्तरिया – प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मतान्तर बढाएका छन्। उनले स्वतन्त्र उम्मेदवार सागर ढकालसँग मतान्तर बनाएका हुन्।

जिल्लामा प्रतिनिधि सभा सदस्यको २०,१०८ मत गणना सकिएको छ। प्रधानमन्त्री देउवाको ९,९८७ मत छ। स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालको ५,३०१ मत छ।

nisarga

देउवालाई स्वतन्त्र उम्मेदवार ढकालले पच्छ्याइ रहेका छन्। नेपाली काँग्रेस वीपीका उम्मेदवार कर्ण मल्लले २,७१९ मत पाएका छन्।