Attariya Hospital Pvt.Ltd.

डडेल्धुरा प्रदेश सभा १ को मत गणना सम्पन्न, खगराज भट्ट विजयी

padma

अत्तरिया – डडेल्धुरा प्रदेश सभा १ को मत गाणना सम्पन्न भएको छ । बिहान १० बजे सकिएको मतगणनाअनुसार गठबन्धनकातर्फबाट नेकपा माओवादी केन्द्रका खगराज भट्ट विजयी भएका छन् ।

 

Shikhar Dental

भट्टले १२ हजार ११२ मत प्राप्त गर्दा उनका प्रस्पिर्धी नेकपा एमालेका पठान सिहं बोहराले ९ हजार ११५ मत पाएका छन् ।

 

त्यस्तै राप्रपाका पदमराज जोशीले ७६२ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार महेश सिहं धामीले १ हजार ७९४ मत र धन बहादुर बोहराले २०२ मत पाएका छन् ।

Nawadurga
Leave A Reply

Your email address will not be published.