गोबिन्द राज ओझा (राजन)को कविता “मेरो रोजाईमा”

Image
maya metro

मेरो रोजाईमा‘‘‘‘
मेरो रोजाईमा छन उनि
मेरो लागि यहि बसेकि छिन उनि

मेरो आशा र बिश्वासमा बसेकि छिन
यो जिवनमा मेरो देउता हुन उनि
मेरो कल्पनामा रहेकि छिन
मैले गाउने गित उनले लेखेकि हुन

nisarga

उनको मायाले संसारमा बाचेको छु
म जहिले पनि उनि सँगै भेटिन्छु

प्रकृति सँग रमाएर बसेकि छिन
धर्ति बाट गगनलाई हेरिरहेकि छिन

ठेगाना–दिपायल सिलगढी न.पा.२ दिपायल डोटी