दुर्गालक्ष्मी आविष्कार क्लबले आयोजना गरेको भलिबल प्रतियोगितामा कक्षा १२ आर्टस प्रथम

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालीका वडा नम्बर २ अत्तरियामा रहेको दुर्गालक्ष्मी नमुना मा वि को दुर्गालक्ष्मी आविष्कार क्लबले आयोजना गरेको भलिबल प्रतियोगितामा कक्षा १२ आर्टस प्रथम भएको छ ।

शनीबार भएको फाईनल खेलमा कक्षा १२ कम्प्युटर साइन्स संग जित निकाल्दै आर्टस प्रथम भएको हो । कक्षा १२ कम्प्युटर साइन्सले दोस्रो स्थान हाँसील गरेको छ । त्यस्तै कक्षा १२ फाइनान्स तेस्रो भएको छ ।

nisarga

तेस्रो स्थानमा लागी कक्षा १२ फाइनान्स र कक्षा १२ कम्प्युटर साइन्स मोेर्निङ्ग सिफ्टले खेलेका थिए । प्रतियोगिता आजै सम्पन्न भएको छ ।

यो पनी… दुर्गालक्ष्मी आविष्कार क्लबले आयोजना गरेको भलिबल प्रतियोगिताको फाइनल खेल भोली