बैंकको चर्को ब्याज विरुद्ध आज “नो डिपोजिट”

Image
maya metro

अत्तरिया – बैंकको चर्को ब्याज विरुद्ध आन्दोलनमा उत्रीएका व्यावशायीले आज बैंकमा रकम डिपोजीट नगर्ने भएका छन् ।

अत्तरिया लगायतका व्यवशायीले आज “नो डिपोजिट” (जम्मा) गर्ने भएका हुन् ।

nisarga

बैंकले चर्को ब्याज अशुल्न थालेको भन्दै उधोग वाणीज्य संघको अगुवाईमा सुदूरपश्चिम प्रदेश भरीका व्यवशायी आन्दोलीत छन् ।