
अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाको दशौँ नगरसभामा एमाले जनप्रतिनिधिले विरोध जनाएका छन् ।
नगरसभामा एमालेबाट निर्वाचित जनप्रतिनिधिले भने विरोध जनाएका थिए । योजनाहरु समान नभएको र डल्लो बजेट सबै वडामा समान नभएकाले आफुहरुले विरोध जनाएको गोदावरी नगारपालिकाकि उपप्रमुख शारदा रोकायाले बताएकी छन् ।

बजेट पढ्न नदिएको उनको भनाई छ । वडा नम्बर ७ कि वडा अध्यक्ष कलावति साँउदले सबै वडामा समान हिसाबले बजेट नहालेको बताएकी छन् ।
नगरसभामा १ अर्ब २२ करोड ९४ लाख ७० हजारको बजेट पेस भएको छ ।














