माया गर्नेहरूको माझमा…

Image

माया गर्नेहरूको माझमा जे पनि हुन्छ

तिमी प्रिय छौ,म बाट तिम्रो कसरी वर्णन हुन्छ

nisarga

तिमिलाई सधैँ भरी मेरो साथमा राख्छु

मैले हाँसेर उसलाई अँगालो हालेछु

तिम्रो माया मेरो दिलमा दौडिरहेछ

तिम्रो मायाले मनलाई खुसी बनाउँछ

मेरी मायालु हौ सबै ठाउँहरूमा घुमाउँछौ

तिमिले मेरो मायालाई सवै थोक सम्झन्छौ

तिमीले मलाई भनेको कुरा सम्झन्छु

म तिम्रो मायाको बारेमा सोच्दै छु

माया गर्नेहरूको माझमा जे पनि हुन्छ

तिमी प्रिय छौ,म बाट तिम्रो कसरी वर्णन हुन्छ

नाम -गोबिन्द राज ओझा (राजन)

ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी