धनगढीमा रोकिएको जिपमा आगलागी

Image
maya metro

धनगढी – धनगढीमा रोकिएको जिपमा आगलागी भएको छ।

धनगढी उपमहानगरपालिका ४ बसपार्क नजिक ओम शान्ति टोलमा रोकिएको जिपमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

nisarga

आगलागीको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।