Attariya Hospital Pvt.Ltd.

मेरो गीत यो…

padma
milan sunchadi

मेरो गीत यो तिम्रै लागि हो
मेरो माया यो अटुट बन्धन हो

इतिहासमा मेरो बोली सधैँ अमर रहोस्
मेरो लागि सधैँ तिम्रो साथ रहिरहोस्
यता उता घुम्दै छु म कहीँ शान्ति पाउँछु कि
शान्तिको बाटोमा हिँड्न सबैलाई सिकाऊ कि

हिँड्दै छु केही तल खोला सम्म पुग्नु छ
प्यास मेट्न मैले एक अञ्जलि पानी पिउनु छ
सबैलाई खुसी बनाउन खोजेको छु
केही कुरा सुन्छौ कि आशा मनमा गर्छु

Siddi ganesh

सागरको सुन्दरता पनि हेरिरहेको छु
मनको गहिराई बाट केहि गर्न खोजेको छु
खोजी हेर्दा मायाको मुहान पाउँछौ कि
शान्त सँग सास फेरि बाच्न पाउँछु कि

मैले गीत गाउन सक्छु कि जस्तो लाग्छ
हिँड्दै छु केही तल खोला सम्म पुग्नु छ

नाम -गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

Nawadurga
Leave A Reply

Your email address will not be published.