Attariya Hospital Pvt.Ltd.

सुदूरपश्चिम प्रादेशिक महोत्सवमा आज दर्शक भरिभराउ

padma
milan sunchadi

अत्तरिया – अत्तरिया कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सव आज उल्लेख्य दर्शकले अवलोकन गरेका छन् ।

महोत्सव स्थल आज भरिभराउ रहेको थियो । आज दश हजारभन्दा बढी दर्शकले महोत्सवको अवलोकलन गरेको आयोजकले जनाएको छ ।

आज सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमीरे(सुन्तली) सहित टेक बोगटी,टेक बिसी,आस्मा भण्डारी र सौगात ओझाकोे प्रस्तुती रहेको थियो ।

Nawadurga
Leave A Reply

Your email address will not be published.