Attariya Hospital Pvt.Ltd.

कैलालीमा टिपर दुर्घटनामा एक जनाको मृत्यु

padma
milan sunchadi

धनगढी – कैलालीको घोडाघोडीमा टिपर दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

घोडाघोडी नगरपालिका–२ पाण्डेचोकमा ना.४ ख १३६५ नम्बरको टिपर अनियन्त्रित भएर आइतबार राति दुर्घटना भएको हो।

दुर्घटनामा टिपरमा सवार बाँके कोहलपुर नगरपालिका–७ का २४ वर्षीय दिनदयाल थारुको मृत्यु भएको छ।

Siddi ganesh

दुर्घटनामा गम्भीर घाइते भएका उनको कोहलपुर मेडिकल कलेज बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो।

साथै दुर्घटनामा घाइते भएका टिपर चालकको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.