Attariya Hospital Pvt.Ltd.

गोदावरी नगरपालिकाको लोगो सार्वजनिक

padma
milan sunchadi

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले  लोगो सार्वजनिक गरेको छ ।

नगरपालिकाले मंसिर ४ गते सूचना जारी गरेर लोगो पेश गर्न आवेदन माग गर्दै उत्कृष्ट लोगो निर्माण गर्नेलाई ५१ हजार दिने जनाएको थियो । जसमा १७ जनाले आवेदन दिएकोमा अत्तरिया प्रिन्टर्सले तयार पारेको लोगो छनोट भएको हो ।

लोगोमा नगरको भौगोलीक अवस्थाको वर्णन गरिएको छ । उक्त लोगो नगरपालिकाको १०७ औं कार्यपालिका बैठकले अनुमोदन गरिसकेको जनाईएको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.