Attariya Hospital Pvt.Ltd.

सत्यवती एकेडेमीमा १२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सुरु

padma
milan sunchadi

अत्तरिया – कैलालीको गोदावरी नगरपािलका वडा नम्बर २ स्थीत अत्तरियामा रहको सत्यवती एकेडेमीमा १२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सुरु भएको छ ।

वार्षिकोत्सव तथा अभिभावक दिवसकोआज एक कार्यक्रमकाबिच गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले उद्घाटन गरेका हुन् ।

आजबाट सुरु भएको वार्षिकोत्सव तथा अभिभावक दिवस फाल्गुन ३ गतेसम्म चल्नेछ । २०६९ सालमा स्थापना भएकोे सत्यवती एकेडेमीमा करिब दुई हजार विद्यार्थी अध्ययनरत छन् ।

Nawadurga
Loading...