केही कुरा भन्नु थियो समय…

Image
maya metro

केही कुरा भन्नु थियो समय मागेको छु

हृदयबाट चिनेको मान्छे सबै कुरा बुझेको छु

nisarga

तिम्रो मुहारको कल्पना गरी बिताएको छु जीवन

धेरै चोटि खोजे मैले सबै कुरा सम्झाउन

सोधिरहन्छौ मायालुले आफ्नो रूप मलाई

यता तिर आएर जान्छौ बोलाएर मलाई

हाम्रो लागि नजिकको मान्छे हौ तिमि

आएर एक नजरले हेरिदेऊ नि

धेरै सम्मान पाउने छौ तिमीले त्यति खेर

मेरो जीवन साथी बन मेरो बारेमा सोच्ने गर

केही कुरा भन्नु थियो समय मागेको छु

हृदयबाट चिनेको मान्छे सबै कुरा बुझेको छु

नाम -गोबिन्द राज ओझा (राजन)

ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी