Attariya Hospital Pvt.Ltd.

नेपाल मेरो जन्मभूमि ….

padma
milan sunchadi

नेपाल मेरो जन्मभूमि र कर्मभूमि हो
युवाले यो देशको गरिमा र शान बढाउन पर्ने हो

नेपाल आमाको मुहारमा मुस्कान ल्याउनु छ
राष्ट्रको गरिमा, स्वाभिमान र संवेदनशीलता बुझ्नुपर्छ
मलाई थाहा छ आफू जन्मेको देशको कति माया हुन्छ
देशको लागि केही न केही गर्नु नै पर्छ

मेरो सपनामा यो देशलाई देख्ने मन छ
यो देशमा मेरो बाच्ने आधार छ
देशको लागि आफ्नो प्राण दिन पनि सधैँ तयार रहनु पर्छ
देश समाज र राष्ट्रको लागि केही योगदान दिनु छ

Siddi ganesh

नाम -गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

Nawadurga
Leave A Reply

Your email address will not be published.