Attariya Hospital Pvt.Ltd.

समैजीमा भएको रक्तदान कार्यक्रममा १५ पिन्ट रगत संकलन

padma
milan sunchadi

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ स्थीत मजगाउँमा रहेको समैजी माध्यमिक विद्यालयले आयोजना गरेको रक्तदान कार्यक्रममा १५ पिन्ट रगत संकलन भएको छ ।

समैजी माविले विद्यालयको ४२ औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा १५ पिन्ट रगत संकलन भएको हो ।

विद्यालयले सोमबार एक औपचारिक कार्यक्रमकाबिच ४२ औँ वार्षिकोत्सव सम्पन्न गरेको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.