Attariya Hospital Pvt.Ltd.

नेपाल प्रहरीका १४१ डीएसपीको सरुवा,कैलालीमा बोहरा आउने

padma
milan sunchadi

काठमाडौं – नेपाल प्रहरीका १४१ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ ।

प्रहरी महानिरीक्षकको २०८० चैत्र ७ गतेको निर्णयानुसार डीएसपीहरूको सरुवा गरिएको हो ।

सरुवा भएको दरबन्दीबाट तलबभत्ता खान पाउने गरी सरुवा गरेको जनाएको छ ।

Siddi ganesh

यस्तै जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदिप चन्दको अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रिय कार्यालय सरुवा भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी कबिन्द्र सिहं बोहरा कैलाली आउने भएका छन् ।

Nawadurga
Leave A Reply

Your email address will not be published.