
अत्तरिया – गोदावरी नगरपालिका वडा नम्बर–१० को कार्यालयमा गरिएको तालाबन्दी खुलेको छ ।
नगरपालिकाले गरेको विद्यालय समायोजनको विषयलाई लिएर असन्तुष्टि जनाउँदै आएका स्थानीयले वडा कार्यालयमा आज तालाबन्दी गरेका थिए ।

कुनै ठोस निर्णय नभएपनि सेवाग्राहीको समस्या बुझेर तालाबन्दी खोलीएको स्थानीय भुवन भट्टले बताएका छन् ।
सम्बन्धित समाचार


















