कैलालीमा ३ जनामा हैजा

Image
maya metro

कैलालीको धनगढीमा ३ जना बिरामीमा हैजा पुष्टि भएको छ।

धनगढी उपमहानगरपालिका–१ पशुपति टोलका २३ र २६ वर्षीय दुई युवकमा हैजा पुष्टि भएको हो।

nisarga

अझै एक बालिकामा पनि हैजाको शंका रहेको तर पुष्टि हुन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

उनीहरु दुवै जनाको सेती प्रादेशीक अस्पतालमा उपचार भइरहेको छ।

स्वास्थ्य कार्यालयले सर्वसाधरणलाई सतर्कता अपनाउन अनुरोध गरेको छ।