गोदावरीबाट भन्सार छलीका सामान बरामद

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–४ बाट भन्सार छलीका सामान बरामद गरिएको छ।

आइतबार इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले वडा नम्बर ४ बनदेवीबाट भन्सार छलीका सामान बरामद गरेको हो।

nisarga

इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी गंगाबहादुर थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले करिब ९७ हजार ८ सय मुल्यको सामान बरामद गरेको हो।