बाजुरामा भएको जिप दुर्घटनाका मृतक र घाइतेको पहिचान खुल्यो

Image
maya metro

अत्तरिया – बाजुरामा भएको जिप दुर्घटनाका मृतक र घाइतेको पहिचान खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका घर भई हाल नेपाल टेलिकम बाजुराका कार्यालय प्रमुख ५५ वर्षीय लोकबहादुर खड्का, जिप चालक ४० वर्षीय करन महतरा र बडीमालिका नगरपालिका–७ निवासी २८ वर्षीय रवीन्द्र धामी रहेका छन ।

nisarga

त्यस्तै सोहि दुर्घटनामा घाइते हुनेमा बुढीनन्दा नगरपालिका २ का अन्दाजी २५ वर्षीय नन्दबहादुर तिरुवा र अन्दाजी २५ वर्षीय २२ लोकेन्द्र तिरुवा रहेका छन ।

सम्बन्धित समाचार 

बाजुरामा नेपाल टेलिकमका कर्मचारी चढेको जिप दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु