म म हु तिमी तिमी …

Image
maya metro

म म हु तिमी तिमी हौ
मायालु मनले जीवन सँगै बिताएका छौ
हामी एक अर्काको लागि थियौ अझै पनि छौ
आफ्नो खुसीको कुरा मन बाट गरौ

रमाइलो गरौ हासो ठट्टामा रमाउ
मुस्कुराएर जीवनको बारेमा सोचिदेउ
मेरो लागि भए पनि प्राथना गरिदेउ
जीवनको पल पलमा सधै साथ देउ

nisarga

जिवनको अर्थ जसको जे थियो त्यो सबैको हो
सबै कुरा ठिकै छ नबुझेर मात्र हो

म म हु तिमी तिमी हौ
मायालु मनले जीवन सँगै बिताएका छौ
हामी एक अर्काको लागि थियौ अझै पनि छौ
आफ्नो खुसीको कुरा मन बाट गरौ

लेखक : गोबिन्द राज ओझा (राजन )