गोदावरीबाट अजिङ्गरको उद्धार

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरीबाट अजिङ्गरको उद्धार गरिएको छ ।

गोदावरी- ६ स्थित लालपुरमा बाटो छेउबाट बुधबार राती अजिङ्गरको उद्धार गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

nisarga

अन्दाजी १२ फिट लामो र ३० किलो तौल भएको उक्त अजिङ्गरलाई बास्कोटास्थित वन क्षेत्रमा छाडिएको इलाका वन कार्यालय गोदावरीका प्रमुख निरन्जन कडालले बताएका छन् ।