
अत्तरिया – कैलालीको अत्तरियामा दलितका लागि दलित अभियानको बृहत जागरण सभा सुरु भएको छ ।
दलितका लागि दलित अभियानको आयोजनामा बृहत जागरण सभा सुरु भएको हो ।

अत्तरिया स्थित नमस्ते होटलको हलमा चलिरहेको उक्त सभामा अभियानका केन्द्रिय संयोजक खगेन्द्र सुनार प्रमुख वक्ताकारुपमा रहेका छन् ।
सभामा दलितको हकहितमा काम गर्दै आएका विभिन्न संघ संस्थाका प्रतिनिधि लगायत सरोकारवालाहरुको उपस्थिति रहेको छ ।















