दलित अभियानका संयोजक सुनार भन्छन् : आर्मीभित्र पुर्नसंरचना आवश्यक (भिडियो)

Image
maya metro

अत्तरिया – दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनारले आर्मीभित्र पुर्नसंरचना आवश्यक भएको बताएका छन् ।

दलितका लागि दलित अभियानको बृहत सभालाई सम्बोधन गर्न बिहिबार कैलालीको अत्तरिया पुगेका सुनारले आफूहरुको समुदायका आर्मीका सिपाहिहरुले सलामी दिन र मन्दिर छुन नपाउने प्रचलन रहेको भन्दै असन्तुष्टी व्यक्त गरे ।

nisarga

गणतन्त्रको आर्मी जगडिएर बस्न नमिल्ने उनको भनाई थियो ।