
अत्तरिया – रकम ठगीमा काठमाडौंबाट पक्राउ परेकी विना चौधरी (योगी)लाई कैलाली ल्याइएको छ ।
बुधबार राती पक्राउ परेकी उनलाई बिहिबार बेलुकी ५ः२५ बजेको फ्लाइटबाट कैलाली ल्याइएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

चौधरीमाथि तीन करोड भन्दा बढी रकम ठगेको आरोप छ ।














