अत्तरिया चोकमा बन्ने भनिएको आकाशे पुल नीति तथा कार्यक्रममा समावेश

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरिया चोकमा बन्ने भनिएको आकाशे पुल आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

आज आयोजित १५ औं नगर अधिवेशनमा नगर प्रमुख विरेन्द्र भट्टले अत्तरिया चोकमा सुदूरपश्चिमकै पहिलो आकाशे पुल निर्माण आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको बताएका हुन् ।

nisarga

उक्त पुलका लागि केही दिनअघि माटो परिक्षण गरिएको थियो ।

सबन्धित समाचार 

अत्तरियामा आकाशे पुलको लागि माटो परिक्षण हुँदै