अत्तरियामा आकाशे पुलको लागि माटो परिक्षण हुँदै

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरियामा आकाशे पुलको सम्भाव्यता अध्ययनका लागि माटो निकालिएको छ ।

सोमबार गोदावरी नगरपालिकाले अत्तरिया चौराहमा आकाशे पुलको सम्भाव्यता अध्ययनका लागि परीक्षण गर्न सोमबार माटो निकालेको हो ।

nisarga

नगरपालिकाका इन्जिनीयर पुर्ण कुँवरले आकाशे पुल निर्माणका लागि डिपिआर प्रक्रिया अगाडि बढाएको बताएकाछन् ।