डोटीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

Image
maya metro

अत्तरिया – डोटीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

आदर्श गाउँपालिका–२ मौवामा जिप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

nisarga

दुर्घटनाबारे थप विवरण आउन बाँकि रहेको छ ।