बझाङमा रुख काट्ने क्रममा एक जनाको मृत्यु

Image
maya metro

बझाङ – बझाङमा रुख काट्ने क्रममा  एक जनाको मृत्यु भएको छ।

जिल्लाको खप्तडछान्ना गाउँपालिका–२ रनिगाउँ बस्ने ५० वर्षीय बने रावलको मृत्यु भएको हो।

nisarga

बने घरदेखि अन्दाजी २.५ कि.मि. पश्चिम टाढा निम भन्ने स्थानमा सल्लाको रुख काट्ने क्रममा उक्त रुख लाग्दा उनको सोमवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

बनेको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।