एमाले परित्याग गरेका गोकर्ण भट्ट भोलि रास्वपा प्रवेश गर्दै

Image
maya metro

अत्तरिया – केहि दिन अघि नेकपा एमाले पार्टी परित्याग गरेका गोकर्ण भट्ट भोलि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने भएका छन् ।

पार्टीका केन्द्रिय सचिवालय सदस्य दिपक बोहराको उपस्थितिमा कैलालीको अत्तरियामा गोदावरी नगर समितिले पार्टी प्रवेश कार्यक्रमको आयोजना गरेको हो ।

nisarga

उत्त कार्यक्रममा भट्ट, एमाले नेता हरि फुलारा, सुदूरपश्चिमका जेनजी अगुवा नितिश जोशीसहित करिब ५० जना पार्टी प्रवेश गराउने कार्यक्रम रहेको रास्वपाका नगर सभापति दिपक ओझाले बताएका छन् ।