
अत्तरिया – कैलालीको अत्तरियामा रहेको प्रतिभा सामुदायिक पुस्तकालयले प्रजातन्त्र दिवसको अवसरमा वक्तृत्व कला प्रतियोगिता आयोजना गर्ने भएको छ ।
बिहिबार मनाउन लागिएको ७६ औं प्रजातन्त्र दिवसको अवसरमा विद्यालयले नगर स्तरीय (कक्षा ६ देखि १० सम्म) वक्तृत्व कला आयोजना गर्ने भएको हो ।

प्रतियोगितामा जनकल्याण् इंग्लिस सेकेन्डरी बोडिंग स्कुल तेघरीले प्रायोजन गरेको छ ।















