सरकारी प्रेस पास भएका पत्रकारलाई छुट्टै सवारी पास नचाहिने

Image
maya metro

निर्वाचन आयोगले सरकारी प्रेस पास भएका पत्रकारलाई छुट्टै सवारी पास चनाहिने जानकारी गराएको छ।

आयोगले आज एक विज्ञप्ति जारी गरी उक्त जानकारी दिएको हो।

nisarga

आयोगले सम्बन्धित प्रयोगकर्ताले मात्र प्रयोग गर्ने र असम्बन्धित यात्रु नबोक्ने शर्तमा उक्त निर्णय भएको जनाएको छ।

आयोगले आठ प्रकारका सवारीचालकहरुलाई त्यसको सूचीमा राखेको छ। आठौँ नम्बरमा ‘प्रेस पासको विषय पनि समावेश गरिएको हो।